FAQs Complain Problems

प्रश्न : गाउँपालिका बाट पाप्त हुने सेवा सुबिधा के के हुन्?

उत्तर: गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I