FAQs Complain Problems

ग्यालरी

छत्रेश्वरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शाखा अधिकृत सुधिनराज बुढाथाेकी जाजरकाेट जिल्ला प्रशासन कार्यालय शिक्षा समन्वय इकाइ प्रमुखकाे रुपमा सरुवा भइ जान लग्नु भएकाेले उहाँलाइ विदाइ गर्दाका केही तस्विरहरु ः 

मिति: 05/31/2018 - 12:49
Group photo, bidhai photo

दशौ रास्ट्रपती रनिङ शिल्ड बिजेता मावी शङ्खमुल का बिध्यार्थी, प्रशिक्षक तथा बिध्यालय लाइ गाँउपालिका अध्यक्ष सन्तोस के.सि र उपाध्यक्ष सीता के.सि ले सम्मान गर्नु भएको छ । सो कार्यक्रममा मा‍.वी दमाचौर र सो बिध्यालय बाट सहभागी भै भलिबल मा तृतीय हुने छात्राहरु लाइ पनि सम्मान गरिएको छ । खेलाडी , प्रशिक्षक, बिध्यालयलाइ सम्मान पत्र, दोसल्ला र उपहार प्रदान गरिएको छ । सम्मान गर्दा र सम्मान पस्चात्का केहि तस्बिर हरु :

मिति: 05/22/2018 - 14:41
, ,

छत्रेस्वरी गाउँपालिकाले गाउँपालिका अन्तर्गत्का स्कुल हरु मध्य एस इ इ म उत्कृस्ट अङ्क ल्याउने बिध्यार्थी हरु राजेश लामिछाने र सदिक्षा न्याैपाने लाइ जनही रु एक लाख छात्रबृत्ती प्रदान गरेको छ । सम्मानित हुने बिध्यार्थी हरु मा वि दमाचौर का रहेका छन । बिध्यार्थी हरु लाइ सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी, अध्यक्ष सन्तोस के सि र उपाध्यक्ष सीता के सि ।

मिति: 04/02/2018 - 12:54
, , ,

हिउदे अधिवेशन तथा दाेस्राे गाउँ सभा उपस्थीत जनप्रतिनिधिहरु ।

मिति: 02/27/2018 - 11:29
जनप्रतिनिधि

Pages