समाचार
नेपाल सरकारका माननीय उर्जा जलस्राेत तथा सिंचाई मन्त्री वर्षमान पुन ज्यु को स्वागत कार्यक्रम
नेपाल सरकारका माननीय उर्जा जलस्रोत तथा सिंचाई मन्त्री र प्रदेश सभाका आर्थिक मामिला तथा याेजना मन्त्री माननीय प्रकाश ज्वाला ज्युहरुकाे मिति २०७५।११।१० गतेका दिन यस छत्रेश्वरी गाउँपालिकामा स्वागत कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । साे कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष द्धय श्री सन्ताेष के सी ज्यु बाट माननीय मन्त्रीहरुलाई याेजना मागपत्र साथै मायाकाे चिनाे प्रदान गरियाे ।