FAQs Complain Problems

ग्यालरी

नेपाल सरकारका माननीय उर्जा जलस्रोत तथा सिंचाई मन्त्री र प्रदेश सभाका आर्थिक मामिला तथा याेजना मन्त्री माननीय प्रकाश ज्वाला ज्युहरुकाे मिति २०७५।११।१० गतेका दिन यस छत्रेश्वरी गाउँपालिकामा स्वागत कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । साे कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष द्धय श्री सन्ताेष के सी ज्यु बाट माननीय  मन्त्रीहरुलाई याेजना मागपत्र साथै मायाकाे चिनाे प्रदान गरियाे ।

मिति: 02/22/2019 - 13:35
Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo

"अपांगता भएका व्यक्तिहरुकाे सशक्तिकरण तथा समावेशिता समानताकाे सुनिश्चितता"
"मलाई गणना गर, समावेश गर"
भन्ने मुल नारका साथा २७ अाैँ अपांग दिवश छत्रेश्वरी गाउँपालिकाकाे अायाेजना तथा पाथिभरे अपांग समाजकाे समन्वयमा सम्पन्न भयाे ।
कार्यक्रममा सुस्त श्रवण विद्यार्थीहरुको लागि आवश्यक शैक्षिक सामग्री र टि.भी. हस्तान्तरण गरिएको थियो ।

मिति: 12/04/2018 - 15:03
apanga diwas

छत्रेश्वरी गाउँपालिका लाइ पुर्ण खाेप सुनिस्चितता घाेषणा कार्यक्रमा प्रमुख अतिथी जिल्ला समन्वय समितीका अध्यक्ष श्री केश बहादुर विष्ट लगाएत अतिथीहरु जिल्ला समन्वय उपाध्यक्ष, जिल्ला जनस्वास्थ्य प्रमुख लगायत विभिन्न अतिथिहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम गाउँपालिका अध्यक्ष श्री सन्ताेष के सी काे अध्यक्षतामा भएकाे थियाे ।

मिति: 06/29/2018 - 12:38
Group photo, photo, Photo, Photo, Photo

छत्रेश्वरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शाखा अधिकृत सुधिनराज बुढाथाेकी जाजरकाेट जिल्ला प्रशासन कार्यालय शिक्षा समन्वय इकाइ प्रमुखकाे रुपमा सरुवा भइ जान लग्नु भएकाेले उहाँलाइ विदाइ गर्दाका केही तस्विरहरु ः 

मिति: 05/31/2018 - 12:49
Group photo, bidhai photo

दशौ रास्ट्रपती रनिङ शिल्ड बिजेता मावी शङ्खमुल का बिध्यार्थी, प्रशिक्षक तथा बिध्यालय लाइ गाँउपालिका अध्यक्ष सन्तोस के.सि र उपाध्यक्ष सीता के.सि ले सम्मान गर्नु भएको छ । सो कार्यक्रममा मा‍.वी दमाचौर र सो बिध्यालय बाट सहभागी भै भलिबल मा तृतीय हुने छात्राहरु लाइ पनि सम्मान गरिएको छ । खेलाडी , प्रशिक्षक, बिध्यालयलाइ सम्मान पत्र, दोसल्ला र उपहार प्रदान गरिएको छ । सम्मान गर्दा र सम्मान पस्चात्का केहि तस्बिर हरु :

मिति: 05/22/2018 - 14:41
, ,

Pages