समाचार
पुरस्कार बितरण कार्यक्रम
छत्रेस्वरी गाउँपालिकाले गाउँपालिका अन्तर्गत्का स्कुल हरु मध्य एस इ इ म उत्कृस्ट अङ्क ल्याउने बिध्यार्थी हरु राजेश लामिछाने र सदिक्षा न्याैपाने लाइ जनही रु एक लाख छात्रबृत्ती प्रदान गरेको छ । सम्मानित हुने बिध्यार्थी हरु मा वि दमाचौर का रहेका छन । बिध्यार्थी हरु लाइ सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी, अध्यक्ष सन्तोस के सि र उपाध्यक्ष सीता के सि ।