FAQs Complain Problems

उद्योग दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१. उद्योग दर्ताको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान ३. भाडाको जग्गामा भएमा भाडा सम्ताको प्रतिलिपि ४. आफ्नै जग्गामा भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुभ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा स्थलगत सर्जमिन मुचुल्का थान १ ६. चालु आ व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ७. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति ८. सम्वन्धित वडाको सिफारिश सक्कल प्रति थान ।