FAQs Complain Problems

जिवित सँगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१. निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३. सर्जमिन गरी बुभःनु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. चालु आ व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ५. नाता प्रमाणित गर्ने व्यत्तिःहरुको २ प्रति पासपोर्ट साइजको फोटो