FAQs Complain Problems

प्रश्न : गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो?

उत्तर: १) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने I
प्रश्न: गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने?