FAQs Complain Problems

निर्माण सम्पन्न सम्वन्धमा

सेवा प्रकार:

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१. निर्माण सम्पन्न पाउँ भनि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. निर्मित घर चारैतर्फ बाट देखिने गरी खिचिएको ४ प्रति फोटो ५. नापी बाट चार किल्ला खुलेको प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. पास भएको नक्साको सक्कल र प्रतिलिपि ७. फिल्ड निरीक्षण प्रतिवेदन ८. वडा कार्यालयको सिफारिस पत्र ९. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद १०. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति