समाचार
योजना भुक्तानीको लागि
सेवा प्रकार:
१. सम्पादन गरेको काम र भएको खर्चको विवरण सहित भुक्तानी माग गर्ने सम्वन्धमा समितिको वैठकवाट भएको निर्णयको प्रतिलिपि, २. आयोजना सम्पन्न भएको सम्वन्धमा कार्यालयको प्रतिनिधिको रोहवरमा अनुसुचि ३ वमोजिमको ढाँचामा सार्वजनिक परीक्षण गरेको कागज, ३. अनुगमन समितिको निर्णयको प्रतिलिपि , ४. भुक्तानी दिने भनि किटानी गरिएको वडा कार्यालयको सिफारिस , ५. गाँउपालिका स्तरको आयोजना भए गाँउपालिका र वडा स्तरको भए वडा स्तरको अनुगमन प्रतिवेदन कागज अनिवार्य । ६ अनुसुचि ४ बमोजिमको आयोजनाको खर्च सार्वजनिक सूचना फारम र ७ अनुसुचि ६ वमोजिमको आयोजनाको आर्थिक र भौतिक प्रगतिको विवरण ८. निर्माण कार्य सम्पन्न आयोजनाको फोटो ९. निर्माण कार्य सम्पन्न सम्वन्धि चेयनयज समेत खुलेको एम.वि. तथा कार्य सम्पन्न सम्वन्धी प्राविधिकको प्रतिवेदन १०. कार्यक्रमको हकमा कार्य सम्पन्न सम्वन्धि विस्तृत प्रतिवेदन
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        