FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नि : शुल्क
आवश्यक कागजातहरु: 

१. उपभोक्ता समिति गठन गर्न सुचना सार्वजनिक गरेको मुचुल्का । २. आम भेलाको निर्णयको प्रतिलिपि । ३.उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ४. आयोजनाको स्वीकृत लागत अनुमान विवरण कार्यक्रमको हकमा स्वीकृत कार्यक्रमको विवरण। ५. उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवारी पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि ६. आयोजना कार्यन्वयनको कार्यतालिका । ७. खाता सञ्चालनको लागि पदाधिकारी तोकिएको निर्णय र आवश्यक कागजातहरु । ८.वडा कार्यालयको सिफारिस पत्र। ९. योजना निर्माण पुर्वको फोटो २ प्रति १०. उपभोक्ता समितिको छाप