समाचार
वैक खाता सञ्चालन
सेवा प्रकार:
लाग्ने समय: 
३ दिन 
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
१. उपभोक्ता समिति गठन गर्न आम भेलाको निर्णयको प्रतिलिपि । २. उपभोक्ता समितिका मुख्य ३ जना पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ३. उपभोक्ता समितिका मुख्य ३ जना पदाधिकारीहरुको पासपोर्ट साइजको फोटो २ ।२ प्रति । ४. खाता सञ्चालनको लागि जिम्मेवारी पदाधिकारीहरुको तोकिएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि । ५. खाता सञ्चालनको लागि वैंकले तोकेको आवश्यक कागजातहरु । ६. वडा कार्यालयको सिफारिस पत्र। ७. योजना निर्माण पुर्वको फोटो २ प्रति
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        