समाचार
सेवाहरु
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१. व्यहोरा बमोजिमको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. घ वर्गको इजाजत पत्रको सक्कल र प्रतिलिपि ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ५. आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१. व्यहोरा खुलेको अनुसुची १ बमोजिमको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१. नविकरण गरि पाउँ भनि विस्तृत विवरण खुलेको निवेदन थान १ २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. पास भएको नक्साको सक्कल र प्रतिलिपि ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१. निर्माण सम्पन्न पाउँ भनि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. निर्मित घर चारैतर्फ बाट देखिने गरी खिचिएको ४ प्रति फोटो ५. नापी बाट चार किल्ला खुलेको प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. पास भएको नक्साको सक्कल र प्रतिलिपि ७. फिल्ड निरीक्षण प्रतिवेदन ८. वडा कार्यालयको सिफारिस पत्र ९. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद १०. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१. नामसारीको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. लिखित राजिनामा सक्कल र प्रतिलिपि ५. नापि नक्साबाट चार किल्ला खुलेको व्ल्यू प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. पास भएको नक्साको सक्कल र प्रतिलिपि ७. वडा कार्यालयको सिफारिस पत्र ८. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ९. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति