FAQs Complain Problems

छत्रेश्वरी देवी मन्दिर ।

Read More

लान्ती बजार, लान्ती सल्यान ।

Read More

सल्यान जिल्लाकाे सवै भन्दा अग्लाे लेख जथाक ।

Read More

शिव गुफा ।

Read More

छत्रेश्वरी गाउँपालिकाकाे संक्षिप्त परिचय

‌‌छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार, केार्बाङझिम्पे, लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचैार नगरपालिका र दक्षिणमा त्रिवेणी र कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स.

जन प्रतिनिधि

पदाधिकारी

गुरु प्रसाद योगी

प्रमुख प्रशासकीय अधिकृत

केशरी देवी भट्टराई

जनस्वास्थ्य निरिक्षक

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- साेहि दिन तर लागु हुने जेष्ठ नागरिककाे हकमा अर्काे अा.व.मा र अन्यकाे हकमा अर्काे चाैमासिक देखि
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि शुल्क
आवश्यक कागजातहरुः-

१. विवरण खुलेको निवेदन पत्र थान १ २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि थान २ ३. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति ४. वसाइसराइ दर्ताको प्रमाण पत्रको प्रतिलिपि ‍बसाइ सराइ गरि आउनेको हकमा मात्र क. जेष्ठ नागरीकको हकमा ७० वर्ष पुरा भएको ख. दलित जेष्ठ नागरिकको हकमा ६० वर्ष पुरा भएको ग. विधुवाको हकमा पतिको मृत्यु दर्ताको प्रमाण पत्रको प्रतिलिपि थान १ घ. क,ख वर्गको अपांगता भएका व्यक्तिहरुको हकमा अपांगता भएका परिचय पत्रको प्रतिलिपि थान १ ङ. दलित बालबालिकाको हकमा संरक्षकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा बच्चाको जन्मदर्ताको प्रतिलिपि थान १ च. एकल महिलाको हकमा विवाह नभइ ६० वर्ष पुरा भएको प्रमाण ५. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३. सर्जमिन गरी बुभःनु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. चालु आ व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ५. नाता प्रमाणित गर्ने व्यत्तिःहरुको २ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१ निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २ हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५ हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६ वसाँइसरी आएको हकमा बसाइसराइको प्रतिलिपि ७ आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. उद्योग दर्ताको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान ३. भाडाको जग्गामा भएमा भाडा सम्ताको प्रतिलिपि ४. आफ्नै जग्गामा भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुभ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा स्थलगत सर्जमिन मुचुल्का थान १ ६. चालु आ व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ७. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति ८. सम्वन्धित वडाको सिफारिश सक्कल प्रति थान ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- रु १०००
आवश्यक कागजातहरुः-

१. व्यवसाय दर्ताकाे लागी विस्तृत विवरण खुलेकाे निवेदन १ थान २. निवेदककाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. भाडाकाे जग्गामा भएमा भाडा सम्झाेताकाे प्रतिलिपी ४. अाफ्नै जग्गामा भएमा जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ६. चालु अा.व. सम्मकाे मालपाेत कर र घर जग्गा कर वा एकीकृत सम्पती कर तिरेकाे रसिद ७. निवेदककाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. पति/पत्नीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. अदालत बाट सम्वन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी । ४. पतिकाे ठेगाना सम्वन्धित वडाकाे हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. दुलाह र दुलही दुवैकाे नागरिकताकाे प्रतिलिपी, दुलहीले नागरिकता नलिएकाे हकमा निजकाे बुवा वा दाजुभाई काे प्रमाणपत्रकाे प्रतिलिपी । ३. दुलाह र दुलही अनिवार्य उपस्थिती हुनुपर्ने । ४. अन्य जिल्ला वा स्थानिय तहबाट बसाई सरी अाएकाे हकमा बसाई सराई दर्ता प्रमाणपत्रकाे प्रतिलिपी । ५. दुलाह र दुलही दुवैकाे पासपाेर्ट साइजकाे रङ्गिन फाेटाे १/१ प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. अन्य जिल्ला, नगरपालिका तथा गाउँपालिका बाट बसाई सराई गरी अाएकाे भए बसाई सराई काे सक्कल प्रमाण पत्र । ४. घरमुलीकाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. मृतककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. निवेदककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ४. अस्पतालमा मृत्यु भएकाे भए अस्पतालकाे मृत्यु प्रमाण पत्र प्रतिलिपी । ५. अविहाहीत मृतककाे हकमा स्थानीय सर्जमिन पत्र । ६. सुचककाे नागरिकता नभए स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. बालबालिकाकाे बाबु र अामा काे नागरिकताकाे प्रमाण पत्र वा साे काे प्रतिलिपी । ३. अस्पतालमा जन्म भएकाे भए अस्पतालकाे जन्म प्रमाणित प्रतिलिपी र अन्य जिल्ला वा गाउँपालिका वा नगरपालिका बाट बसाइ सरी अाएकाे हकमा बसाइ सराइ प्रमाण पत्र । ४. विवाह दर्ताकाे प्रमाण पत्र काे प्रतिलिपी

Pages

जानकारी